१ समुएल २६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ यहोवा परमेश्वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध हात उठाउन चाहिनँ।+
२३ यहोवा परमेश्वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध हात उठाउन चाहिनँ।+