प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि जेरुयाहका+ छोरा अबिसैले राजालाई भने: “यो मरेको कुकुरले+ मेरा प्रभु, मेरा महाराजलाई सराप्दै छ।+ यसको यत्रो हिम्मत! बिन्ती छ, मलाई जान दिनुहोस्‌; म त्यसको टाउको उडाइदिन्छु।”+

  • २ समुएल १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि राजाले योआब, अबिसै र इथ्थैलाई यो हुकुम दिए: “मेरो खातिर मेरो प्यारो छोरा अब्सालोमसित कठोर व्यवहार नगर्नू।”+ राजाले सबै सेनापतिलाई अब्सालोमबारे दिएको यो हुकुम त्यहाँ भएका सबै मानिसले सुने।

  • २ समुएल २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ जेरुयाहका+ छोरा, योआबका दाइ अबिसै+ अरू तीन जना योद्धाका कप्तान थिए। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए। तिनले ती तीन जना शूरवीर योद्धाले जस्तै नाम कमाएका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने