१ समुएल २५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ पछि समुएलको+ मृत्यु भयो। अनि सबै इस्राएली तिनको निम्ति शोक गर्न र तिनको लास रामामा तिनको घरनजिकै गाड्न जम्मा भए।+ त्यसपछि दाउद उठे र पारान भनिने निर्जनभूमितिर झरे।
२५ पछि समुएलको+ मृत्यु भयो। अनि सबै इस्राएली तिनको निम्ति शोक गर्न र तिनको लास रामामा तिनको घरनजिकै गाड्न जम्मा भए।+ त्यसपछि दाउद उठे र पारान भनिने निर्जनभूमितिर झरे।