प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ परमेश्‍वर झूट बोल्नुहुन्‍न किनकि उहाँ मानिस हुनुहुन्‍न,+

      उहाँ मन बदल्ने* मानिसको सन्तान पनि हुनुहुन्‍न।+

      उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र?

      उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?+

  • १ समुएल २:३१-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ हेर, त्यस्तो दिन चाँडै आउँदै छ, जब म तिम्रो र तिम्रो पुर्खाको घरानामाथि विपत्ति ल्याउनेछु* अनि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।+ ३२ इस्राएलीहरूको फलिफाप भइरहेको बेला तिमीले भने मेरो निवासस्थानमा एक जना शत्रु खडा भएको देख्नेछौ।+ अबदेखि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन। ३३ तिम्रा सन्तानमध्ये जसलाई म आफ्नो वेदीमा सेवा गरिरहन दिन्छु, उसको कारण तिम्रो आँखाको ज्योति गुम्नेछ अनि तिमीले पीडा भोग्नुपर्नेछ। अनि तिम्रो घरानाका धेरैजसो मानिस तरबारले मारिनेछन्‌।+ ३४ मैले भनेका यी कुराहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको चिन्ह तिम्रो लागि यो हुनेछ: तिम्रा छोराहरू होप्नि र पिनहास दुवै जना एकै दिन मर्नेछन्‌।+

  • यसैया ५५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने