१ समुएल १४:५२ पवित्र बाइबल नयाँ संसार अनुवाद ५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+ १ समुएल २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए।
५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+
२९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए।