-
२ समुएल १५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले राजा आफ्नो पूरै घरानालाई लिएर निस्के। तर तिनले आफ्ना १० जना उपपत्नीलाई भने महलको रेखदेख गर्ने जिम्मा दिएर त्यहीँ छोडे।+