१ राजा १:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ जसरी यहोवा परमेश्वरले मेरा प्रभुलाई साथ दिनुभयो, त्यसैगरि उहाँले सुलेमानलाई पनि साथ देऊन्।+ उहाँले सुलेमानलाई मेरा प्रभु दाउदभन्दा पनि महान् शासक बनाऊन्।”+ १ इतिहास २२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+ १ इतिहास २८:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्यो र मेरा फैसलाअनुसार चलिरह्यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+ भजन ८९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला) भजन ८९:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ तिनको वंश सधैँ रहिरहनेछ;+तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्ने सदा टिकिरहनेछ।+
३७ जसरी यहोवा परमेश्वरले मेरा प्रभुलाई साथ दिनुभयो, त्यसैगरि उहाँले सुलेमानलाई पनि साथ देऊन्।+ उहाँले सुलेमानलाई मेरा प्रभु दाउदभन्दा पनि महान् शासक बनाऊन्।”+
१० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+
७ यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्यो र मेरा फैसलाअनुसार चलिरह्यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+
४ ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला)