-
१ समुएल १४:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० साउलकी पत्नीको नाम अहिनोम थियो। उनी अहिमासकी छोरी थिइन्। साउलका सेनापति अब्नेर थिए। अब्नेर+ साउलका काका नेरका छोरा थिए।
-
-
१ समुएल २६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ पछि दाउद आफै साउल छाउनी हालेर बसेको ठाउँमा गए। उनले साउल र नेरका छोरा, सेनापति अब्नेर+ सुतिरहेको ठाउँ देखे। साउल छाउनीमा सुतिरहेका थिए अनि तिनको चारैतिर सेनाका डफ्फा थिए।
-