प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ४:५-८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ एकदिन बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाह दिउँसो असाध्यै गर्मी हुने समयमा इस्बोसेतको घरमा गए। त्यतिबेला इस्बोसेत आराम गरिरहेका थिए। ६ रेकाब र बानाह+ गहुँ लिन आएजस्तो गरी घरभित्र छिरे र तिनीहरूले इस्बोसेतलाई तरबारले भुँडीमा घोपिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट भागे। ७ तिनीहरू घरभित्र छिर्दा इस्बोसेत आफ्नो सुत्ने कोठामा ढल्किरहेका थिए। तिनीहरूले उनलाई तरबारले घोपेर मारे अनि उनको टाउको काटिदिए। त्यसपछि तिनीहरूले उनको टाउको आफूसँगै लगे अनि रातभरि अराबाह जाने बाटोमा हिँडेर ८ हेब्रोन पुगे। तिनीहरूले इस्बोसेतको+ टाउको राजा दाउदकहाँ ल्याए र राजालाई भने: “हेर्नुहोस्‌! हामीले तपाईँको ज्यान लिन खोज्ने+ तपाईँको शत्रु साउलका+ छोरा इस्बोसेतको टाउको ल्याएका छौँ। हे हाम्रा प्रभु, हाम्रा महाराज! आज यहोवा परमेश्‍वरले हजुरको खातिर साउल र तिनका सन्तानसित बदला लिनुभएको छ।”

  • २ समुएल ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि दाउदले आफ्ना मानिसहरूलाई रेकाब र बानाहलाई मार्ने आदेश दिए।+ दाउदका मानिसहरूले तिनीहरूको हातखुट्टा काटिदिए र तिनीहरूलाई हेब्रोनमा पोखरीनजिकै लगेर झुन्ड्‌याइदिए।+ तर तिनीहरूले इस्बोसेतको टाउकोचाहिँ हेब्रोनमा अब्नेरको चिहानमा लगेर गाडे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने