-
उत्पत्ति ३२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ त्यसपछि याकुब आफ्नो बाटो लागे। बाटोमा तिनले परमेश्वरका दूतहरूलाई भेटे। २ तिनीहरूलाई देख्नेबित्तिकै याकुबले भने: “यो त परमेश्वरकै छाउनी हो!” त्यसैले तिनले त्यस ठाउँको नाम महनैम* राखे।
-