-
यहोसु १६:५-८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ एप्रैमका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना यो थियो: पूर्वतिर अतारोथ-अद्दारदेखि+ माथिल्लो बेथ-होरोनसम्म+ ६ र त्यहाँबाट महासागरसम्म; उत्तरमा मिक्मेथाथ+ हुँदै पूर्वतिर मोडिएर तानथ-सिलो र यानोहसम्म; ७ त्यसपछि यानोहबाट तलतिर अतारोथ र नाराह हुँदै यरिहो+ अनि यर्दनसम्म ८ अनि तप्पुहदेखि+ पश्चिमतिर कानाह वादी* हुँदै महासागरसम्म।+ एप्रैमको कुलले आ-आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-