प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यसरी एप्राता अर्थात्‌ बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे।

  • रुथ ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब सहरको मूलढोकामा भएका सबै मानिस र नाइकेहरूले भने: “हामी साक्षी छौँ। आज जसलाई तपाईँ आफ्नी पत्नी बनाउँदै हुनुहुन्छ, तिनलाई यहोवा परमेश्‍वरले आशिष्‌ देऊन्‌। तिनी राहेल र लेआजस्तै होऊन्‌, जुन स्त्रीहरूबाट इस्राएल राष्ट्रको जन्म भयो।+ एप्रातामा तपाईँको फलिफाप होस्‌+ र बेतलेहेममा तपाईँले राम्रो नाम कमाउन सक्नुहोस्‌।+

  • १ समुएल १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ केही समय बितेपछि यहोवा परमेश्‍वरले समुएललाई यसो भन्‍नुभयो: “मैले साउललाई इस्राएलीहरूका राजाको रूपमा इन्कार गरिसकेँ।+ तिमी कतिन्जेल साउलको लागि शोक गरिरहन्छौ?+ अब भेडाको एउटा सिङ लेऊ र त्यसमा तेल भर।+ म तिमीलाई बेतलेहेममा बस्ने यिसैलाई+ भेट्‌न पठाउनेछु किनभने उनको एक जना छोरालाई मैले राजा हुन रोजेको छु।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने