-
१ समुएल ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ जब समुएलले साउललाई देखे, तब यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “यी मानिस तिनै हुन्, जसबारे मैले तिमीलाई यसो भनेको थिएँ, ‘उसले नै मेरो प्रजामाथि शासन गर्नेछ।’”+
-