१ इतिहास २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हुसाही सिब्बकैले+ सिप्पै नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+ अनि इस्राएलीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारे।
४ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हुसाही सिब्बकैले+ सिप्पै नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+ अनि इस्राएलीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारे।