प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ११:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ सेनामा भएका वीर योद्धाहरू यी थिए: योआबका भाइ* आसाहेल,+ बेतलेहेममा बस्ने दोदोका छोरा एल्हानान,+

  • १ इतिहास ११:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ हुसाही सिब्बकै,+ अहोही इलै,

  • १ इतिहास २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ राजाको सेनामा भएका इस्राएलीहरूका दलहरू यी थिए। ती दलहरूमा बुबापट्टिको घरानाका नाइकेहरू, हजार-हजार र सय-सयका नाइकेहरू+ अनि ती दलहरूको रेखदेख गर्ने अफिसरहरू थिए। ती दलहरू वर्षको हरेक महिना पालैपालो राजाको सेवा गर्न जान्थे।+ प्रत्येक दलमा २४ हजार मानिस थिए।

  • १ इतिहास २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ आठौँ महिना सेवा गर्न खटाइएको आठौँ दलका कप्तान जेरहका सन्तान+ हुसाही सिब्बकै थिए।+ तिनको दलमा २४ हजार मानिस थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने