१ समुएल १७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।* १ समुएल १७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उसको भालाको बिँड कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो थियो।+ भालाको टुप्पोचाहिँ फलामको थियो र त्यसको तौल ६०० शेकेल* थियो। उसको ढाल बोक्ने सेवक उसको अघिअघि हिँडिरहेको थियो।
४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।*
७ उसको भालाको बिँड कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो थियो।+ भालाको टुप्पोचाहिँ फलामको थियो र त्यसको तौल ६०० शेकेल* थियो। उसको ढाल बोक्ने सेवक उसको अघिअघि हिँडिरहेको थियो।