मर्कुस १२:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ पवित्र शक्ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+ २ तिमोथि ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद
३६ पवित्र शक्ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+