-
२ राजा २०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।
-
-
२ इतिहास १७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवा परमेश्वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्।
-