प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १६:५-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जब राजा दाउद बाहुरिम आइपुगे, तब साउलको घरानाका सिमि+ नाम गरेको एक जना मानिस राजालाई सराप्दै त्यहाँ आयो।+ ऊ गेराको छोरा थियो। ६ उसले राजा दाउदलाई, राजासँग आएका सबै मानिसलाई, राजाका सेवकहरूलाई अनि राजाको दायाँबायाँ भएका वीर योद्धाहरूलाई ढुङ्‌गाले हानिरहेको थियो। ७ सिमिले राजालाई सराप्दै यसो भन्‍न थाल्यो: “जा! यहाँबाट गइहाल्‌! तँ हत्यारा होस्‌! निकम्मा होस्‌!

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने