-
२ समुएल ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+
-
-
१ इतिहास ११:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले। त्यसैले तिनीहरूले त्यसलाई दाउदनगर भन्ने नाम दिए।
-
-
प्रेषित २:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “भाइहरू हो, कुलपुरुष दाउदको विषयमा तपाईँहरूलाई निर्धक्क भई साहसका साथ बताउन मलाई अनुमति दिनुहोस्। तिनी मरे र गाडिए+ अनि तिनको चिहान आजको दिनसम्म हाम्रै बीचमा छ।
-