१ इतिहास २२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+
९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+