-
न्यायकर्ता ५:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० आकाशबाट ताराहरूले लडाइँ गरे;
तिनीहरू आ-आफ्नै ठाउँबाट सिसराविरुद्ध लडे।
२१ किसोन खोलाले शत्रुहरूलाई बगायो,+
त्यो पुरानो खोला, किसोन खोलाले स्वात्तै बगायो।
मैले वीर योद्धाहरूलाई कुल्चीमिल्ची गरेँ।
-