-
१ इतिहास २२:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+ १० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+
-