प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अहिमेलेकको छोरा अबियातार+ भागेर दाउदकहाँ केइलाहमा आउँदा तिनले एपोद* पनि सँगै ल्याएका थिए।

  • २ समुएल १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ सादोक+ पनि त्यहीँ थिए र तिनीसँग लेवीहरू+ पनि थिए, जसले साँचो परमेश्‍वरको करारको सन्दुक*+ बोकेका थिए। तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक बिसाए। सबै मानिस सहरबाट निस्केर बेँसी पार गरिरहेका बेला अबियातार+ पनि त्यहीँ थिए।

  • १ इतिहास १५:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसबाहेक दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ अनि लेवीहरू उरिएल, असयाह, योएल, सेमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाए १२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस्‌ अनि इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने