-
१ समुएल २:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ अनि म आफ्नो लागि एक जना विश्वासयोग्य पुजारी नियुक्त गर्नेछु।+ तिनले मेरो मनले चाहेको काम गर्नेछन्। म तिनको घरानालाई सदाको लागि स्थिर गर्नेछु र मेरो अभिषिक्त जनको लागि तिनले सधैँ पुजारीको रूपमा सेवा गर्नेछन्।
-
-
१ इतिहास ६:५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ अहितुबका छोरा सादोक+ र सादोकका छोरा अहिमास।
-
-
१ इतिहास १२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ सादोक+ पनि आफ्नो बुबापट्टिको घरानाका २२ जना नाइके लिएर आए। उनी वीर र साहसी जवान थिए।
-
-
१ इतिहास २४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ दाउदले एलियाजारका सन्तानमध्ये सादोक+ र इथामारका सन्तानमध्ये अहिमेलेकसित मिलेर हारुनका सन्तानलाई परमेश्वरको सेवासित सम्बन्धित काम गर्न विभिन्न दलमा बाँडे।
-