प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि बेथेलमा ‘भविष्यवक्‍ताहरूका छोराहरू’* एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्‍वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?”+ तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”

  • २ राजा २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि यरिहोमा भएका ‘भविष्यवक्‍ताहरूका छोराहरू’ एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्‍वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?” तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने