-
१ समुएल ९:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ एकदिन किसका गधाहरू हराए। तब किसले आफ्नो छोरा साउललाई भने: “बाबु, एक जना सेवकलाई सँगै लगेर गधाहरू खोजेर ल्याऊ।” ४ तिनीहरू गधाहरू खोज्दै एप्रैमको पहाडी इलाका र सालिसाको इलाकासम्म पुगे तर तिनीहरूले भेट्टाएनन्। त्यसपछि तिनीहरू सालिमको इलाकातिर गए तर त्यहाँ पनि भेट्टाएनन्। तिनीहरूले बिन्यामिनीहरूको पूरै इलाकामा खोजे तर ती गधाहरू कतै भेट्टिएनन्।
-