-
प्रेषित ५:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ पत्रुसले उनलाई सोधे: “मलाई भन, के तिमीहरू दुई जनाले त्यो जमिन यत्तिमै बेचेका हौ त?” उनले जवाफ दिइन्: “त्यत्तिमै हो।” ९ त्यसैले पत्रुसले उनलाई भने: “तिमीहरू दुई जनाले यहोवा* परमेश्वरको पवित्र शक्तिको परीक्षा लिने मतो किन गऱ्यौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूले भर्खर ढोकामा पाइला टेक्दै छन्। अब तिनीहरूले तिमीलाई पनि बाहिर लैजानेछन्।”
-