-
१ राजा २०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ बेन-हददले राजा आहाबलाई भने: “मेरो बुबाले तपाईँको बुबाबाट लिनुभएको सबै सहर म फिर्ता गरिदिनेछु अनि मेरो बुबाले सामरियामा बजारहरू खोल्नुभएझैँ तपाईँ पनि दमिसकमा बजारहरू खोल्नुहोस्।”
आहाबले जवाफ दिए: “यो सम्झौताको* आधारमा म तपाईँलाई छोडिदिनेछु।”
यसरी आहाबले बेन-हददसित सम्झौता गरे र तिनलाई छोडिदिए।
-
-
१ राजा २२:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका ३२ जना कप्तानलाई यस्तो आदेश दिएका थिए:+ “तिमीहरू साना-ठूला कसैसित नलड्नू, इस्राएलका राजासित मात्र लड्नू।”
-