-
१ राजा १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “यहाँबाट फर्केर दमिसकको निर्जनभूमिमा जाऊ। त्यहाँ पुगेर हाजाएललाई+ सिरियाको राजा अभिषेक गर्नू।
-