२ राजा ८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तर भोलिपल्ट हाजाएलले एउटा तन्ना लिए, त्यसलाई पानीमा चोपे अनि त्यसले राजाको मुख छोपेर तिनको हत्या गरे।+ त्यसपछि तिनको ठाउँमा हाजाएल राजा भए।+
१५ तर भोलिपल्ट हाजाएलले एउटा तन्ना लिए, त्यसलाई पानीमा चोपे अनि त्यसले राजाको मुख छोपेर तिनको हत्या गरे।+ त्यसपछि तिनको ठाउँमा हाजाएल राजा भए।+