प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ त्यसबेला यहोवा परमेश्‍वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्‍न इलाकामा आक्रमण गरिरहे।+

  • २ राजा १२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसै बेलातिर सिरियाका राजा हाजाएल+ गाथसित+ लडाइँ गर्न निस्के र उनले त्यसलाई कब्जा गरे। त्यसपछि उनले यरुसलेमलाई आक्रमण गर्ने निधो गरे।+

  • २ राजा १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले यहोवा परमेश्‍वरको क्रोध+ इस्राएलमाथि दन्क्यो।+ उहाँले तिनीहरूलाई सिरियाका राजा हाजाएलको+ हातमा अनि उनका छोरा बेन-हददको+ हातमा सुम्पनुभयो। इस्राएलीहरू लामो समयसम्म उनीहरूको अधीनमा बस्नुपऱ्‍यो।

  • आमोस १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ “यहोवा यसो भन्‍नुहुन्छ,

      ‘“दमिसकले तीन पटक होइन तर चार-चार पटक विद्रोह* गरेकोले म सजाय दिनदेखि पछि हट्‌नेछैनँ

      किनकि तिनीहरूले फलामे दाँदेले गिलादलाई दाइँ गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने