१६ अनि निम्सिका नाति येहुलाई+ इस्राएलको राजा अभिषेक गर्नू। साथै हाबिल-मेहोलाहमा बस्ने सापातका छोरा एलिसालाई तिम्रो ठाउँमा भविष्यवक्ता नियुक्त गर्नू।+ १७ जो हाजाएलको तरबारबाट उम्कन्छ,+ त्यसलाई येहुले मार्नेछन्+ अनि जो येहुको तरबारबाट उम्कन्छ, त्यसलाई चाहिँ एलिसाले मार्नेछन्।+