-
१ राजा १४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए।