-
२ राजा ११:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तर राजा यहोरामकी छोरी, आहाज्याहकी बहिनी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन् अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्। तिनीहरूले यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखे; त्यसैले तिनी मारिएनन्।
-