-
२ राजा २:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तिनीहरू आपसमा कुरा गर्दै हिँडिरहेको बेला अचानक त्यहाँ अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे+ अनि तिनीहरू दुई जनालाई अलग पारे। त्यसपछि आँधीले एलियालाई आकाशतिर उठाएर लग्यो।+ १२ एलिसा मास्तिर हेर्दै यसो भनेर कराइरहेका थिए: “हे मेरा बुबा! हे मेरा बुबा! मैले इस्राएलका रथ र घोडचढीहरू देखेँ!”+ जब एलिया आँखाबाट ओझेल भए, तब एलिसाले आफ्नो लुगा च्याते।+
-