१ समुएल २९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए। १ राजा २०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ अर्को वर्ष लाग्नेबित्तिकै* बेन-हददले सिरियाली सैनिकहरू जम्मा गरे अनि इस्राएलीहरूसित लडाइँ गर्न अफेक सहर गए।+
२९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए।
२६ अर्को वर्ष लाग्नेबित्तिकै* बेन-हददले सिरियाली सैनिकहरू जम्मा गरे अनि इस्राएलीहरूसित लडाइँ गर्न अफेक सहर गए।+