यसैया ६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो।
६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो।