२ राजा १५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० पछि एलाहका छोरा होसियाले+ रमल्याहका छोरा पेकहविरुद्ध षड्यन्त्र रचे अनि उनको हत्या गरे। त्यसपछि होसिया उनको ठाउँमा राजा भए। त्यसबेला उज्जियाहका छोरा योतामको+ शासनकालको २० औँ वर्ष चलिरहेको थियो।
३० पछि एलाहका छोरा होसियाले+ रमल्याहका छोरा पेकहविरुद्ध षड्यन्त्र रचे अनि उनको हत्या गरे। त्यसपछि होसिया उनको ठाउँमा राजा भए। त्यसबेला उज्जियाहका छोरा योतामको+ शासनकालको २० औँ वर्ष चलिरहेको थियो।