-
२ राजा २१:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको महलको बगैँचा—उज्जाको+ बगैँचामा गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।