-
२ इतिहास ३४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तिनीहरू प्रधानपुजारी हिल्कियाहकहाँ गए र उनलाई परमेश्वरको भवनमा चढाइएको पैसा दिए। परमेश्वरको भवनमा ढोकेको रूपमा सेवा गर्ने लेवीहरूले त्यो पैसा मनस्से र एप्रैमको कुलका मानिसहरू अनि बाँकी सबै इस्राएलीबाट,+ साथै यहुदा र बिन्यामिनको कुलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूबाट जम्मा गरेका थिए।
-