प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यहाँबाट ‘हिन्‍नोमको छोराको बेँसी’ हुँदै+ यबुस+ सहरको अर्थात्‌ यरुसलेमको+ दक्षिणी पाखासम्म पुग्थ्यो अनि त्यहाँबाट हिन्‍नोम बेँसीको पश्‍चिममा पर्ने डाँडाको टुप्पालाई छुन्थ्यो, जुन डाँडा उत्तरमा रेफाई बेँसीको पुछारमा पर्थ्यो।

  • यहोसु १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पश्‍चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।

  • २ राजा २३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० राजाले ‘हिन्‍नोमका सन्तानको बेँसी’-मा*+ पर्ने तोफेथ+ भन्‍ने ठाउँलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। कसैले पनि त्यहाँ मोलेक देवताको निम्ति आफ्नो छोरा वा छोरीलाई आगोमा बलि चढाउन नपाओस्‌ भनेर तिनले यसो गरेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने