-
लेवी १८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+
-
-
२ राजा २१:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मनस्सेले यहुदालाई यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+
-