प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनको शासनकालमा मिश्रका फारो नेको अस्सेरियाका राजालाई मदत गर्न युफ्रेटिस नदीतर्फ लागे। त्यसबेला राजा योसियाह नेकोविरुद्ध लडाइँ गर्न गए। तर जब नेकोले योसियाहलाई देखे, तब उनले तिनलाई मगिद्दोमा मारे।+

  • यर्मिया ४६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यो सन्देश मिश्रका लागि थियो।+ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ मिश्रका राजा फारो नेकोको सेना युफ्रेटिस नदीको किनारमा थियो र बेबिलोनका राजा नबुकद्‌नेजरले* त्यसलाई कार्कमिसमा हराएका थिए। त्यस सेनाबारे परमेश्‍वरले दिनुभएको सन्देश यही हो:+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने