-
२ राजा २४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्ख्याचाहिँ १ हजार थियो।
-