-
२ राजा २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यही समयतिर बेबिलोनका राजा नबुकद्नेजरका सेवकहरू यरुसलेम आए र त्यसलाई घेराबन्दी गरे।+
-
-
यर्मिया २९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ नबुकद्नेजरले यरुसलेमबाट कैदी बनाएर बेबिलोनमा लगेका मानिसहरूमाझ बाँकी रहेका नाइकेहरू, पुजारीहरू, भविष्यवक्ताहरू अनि सबै मानिसलाई भविष्यवक्ता यर्मियाले यरुसलेमबाट चिठी लेखे। २ ती मानिसहरूलाई बेबिलोन लगिँदा राजा येकोनिया,+ राजमाता,+ दरबारका अफिसरहरू, यहुदा र यरुसलेमका शासकहरू, कालिगडहरू र धातुको काम गर्नेहरूलाई* यरुसलेमबाट लगिसकिएको थियो।+
-
-
इजकिएल १:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसै महिनाको पाँचौँ दिनमा अर्थात् राजा यहोयाकिन+ निर्वासित भएको पाँचौँ वर्षमा
-