-
यर्मिया २७:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिनीहरूको कुरा सुन्दै नसुन। बेबिलोनका राजाको सेवा गर र आफ्नो ज्यान जोगाऊ।+ नत्र भने यो सहर तहसनहस हुनेछ। १८ तर तिनीहरू भविष्यवक्ताहरू हुन् र तिनीहरूसित यहोवाको वचन छ भने यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका सरसामान बेबिलोनमा नलगिऊन् भनेर तिनीहरूले सेनाहरूका यहोवालाई बिन्ती गरून्।’
-