यर्मिया ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तिनीहरूले यहोवालाई त्यागेका छन्। तिनीहरू यसो भन्न छोड्दैनन्, ‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+ हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन; हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+
१२ “तिनीहरूले यहोवालाई त्यागेका छन्। तिनीहरू यसो भन्न छोड्दैनन्, ‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+ हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन; हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+