-
भजन ७९:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तपाईँका सेवकहरूको लास तिनीहरूले आकाशका चराचुरुङ्गीलाई आहाराको निम्ति दिएका छन्।
अनि तपाईँका वफादार जनहरूको लास तिनीहरूले जमिनका जङ्गली जनावरहरूलाई खुवाएका छन्।+
-