२ राजा २५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+ भजन १३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३७ बेबिलोनको नदीको किनारमा+ बसेरहामी सियोनलाई सम्झँदै रोयौँ।+